काठमाडौं । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि आज सर्वोच्च अदालतले पेसी तोकेको छ