काठमाडौं । एक दशकदेखि जारी नेपाल टेलिभिजनको स्याटलाइट भ्रष्टाचार काण्डको निरन्तरताले सरकारी प्रसारण माध्यम नेपाल टेलिभिजनका पाँचैवटा च्यानलहरु २५ भदौदेखि ब्ल्याकआउट हुने अवस्थामा पुगेका छन्