ओखलढुंगा, १३ माघ । जिल्ला समन्वय समितिले स्थानीय तहमा संचालन हुने योजनाको अनुगमन गर्ने जिम्मेवारी पाएको छ । तर, कार्यकारी अधिकारसहितको स्थानीय सरकार जिससलाई पत्याउँदैनन्