तिमीले भन्ने गथ्र्यौ आमा ! सन्तान कोखीको घाउ हो तर अहिले म अनुभव गरिरहेकी छु आमा त मुटुको घाउ रहेछ ! प्रत्येक स्वास–प्रस्वाससँगै दुखिरहने ।