सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन, सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन । –तिब्बती उखान तराँचे मध्य नेपालको लमजुङ जिल्लामा पर्ने एउटा सानो