काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताकाे लागि निवेदन दिएका जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।