एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । रियलले मंगलबार एडिडास कम्पनीले बनाएको नयाँ जर्सी सार्वजनिक गरेको हो ।