काठमाडाैं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जोखिम न्यूनिकरणका लागि सहयोग गर्न पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । बिहीबार