काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न गरेको आह्वान आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ ।