मंगलबार संसदबाट विश्वासको मत नपाएसँगै प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भए । राष्ट्रपतिले तीन दिनको समय दिएर दलहरूलाई बहुमतको सरकार गठन गर्न आह्वान गरे ।