महोत्तरी, ३ फागुन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र नम्बर ३९ गण महोत्तरीको उद्घाटन गरेका छन्