काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य रहेको