काठमाडौं । नक्कली प्रमाणपत्रका भरमा चिकित्सा पेशामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जना ’नक्कली डाक्टर’ र १ जना कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले सार्वजनिक गरेको छ