सोल्टिनी ! उहिले उहिले पो पर्खिएर हुलाकी टोलाउँदै र टोक्दै बुलाकी बिर्सियो कि ! ढुकढुक पार्दै त्यो मन हसिँयाले भुँइमा कोरेर घाम–जुन अनन्त सोच्दै