काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएका छन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका हुन् ।