उर्दी जारी छ सदियौंदेखि लेख्न बन्द गर बोल्न बन्द गर बाँच्नै बन्द गर लिगबेगर कुदिरहेको रेलजस्तो छायाँबिना दौडिरहेको मान्छेजस्तो गुलामी हातहरुले कोरिरहेको बर्बर दस्ताबेजजस्तो,