सुनिल आङ्बो म जरुर जान्दछु, सपना देख्न सपना देख्नु उपस्थिति हो सपना देख्नु मेरो पनि सहभागिता हो तर, जब सपना देख्न थाल्छु प्रतिगमनले लात हान्छ