काठमाडौं । नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा बद्री नयाँघरे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी सुमित श्रेष्ठ र सौजन्य कुमार सत्याललाई पराजित गर्दै नयाँघरे निर्वाचित