मिलन लिम्बू सम्पादक हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली माओवादीप्रति कहिले पनि सकारात्मक बन्न सकेनन् । ‘जनयुद्ध’देखि नै उनी माओवादी जनयुद्धप्रति आक्रामक थिए । माओवादीको नेतृत्वमा १० वर्षसम्म जनयुद्ध भयो