मिलन लिम्बू सम्पादक हुन् ।
काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जना पक्राउ परेका छन्