मिलन लिम्बू सम्पादक हुन् ।
काठमाडौं । अध्यक्षसहित पाँच सदस्यहरुको कार्यकाल सकिएपछि लोक सेवा आयोग पदाधिकारीविहिन बनेको छ । अब आयोगको संलग्नतामा हुने कर्मचारी भर्ना/बढुवा लगायतका काम प्रभावित हुनेछ ।