काठमाडौं । नेपाल सरकारले फिल्म जाँचपासका लागि नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त कार्यविधिको मस्यौदा तयार गरेको छ