चितवन । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै शनिबार बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा