विराटनगर, २७ असार । तीन दिनदेखि लगातारको वर्षापछि पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् ।