काबुल, २९ चैत (एपी) । अफगानिस्तानमा लामो समयदेखि संघर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेकै बेला सशस्त्र संघर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा