‘कुटी’ शब्द सुन्नसाथ हाम्रो मानसपटलमा एउटा आद्य–प्रतिमा जागृत हुन्छ-जंगलको छेउ, नदीकिनार, वनको बीच एकान्तमा बनेको सानो झुपडी । जहाँ साधुसन्त बस्छन् । मन्त्र-जप हुन्छ ।