Logo
Logo

नवीन राई


जुलुसमा निर्धारित नारा मात्र लगाउन प्रचण्ड-माधव समूहले जारी गर्‍यो निर्देशिका

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

विस्तृत पढ्नुहोस