त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सधैँ स्तब्ध ‘मुड’मा हुन्छ । काँधमा खादा वा माला लगाएका युवा । बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन । बग्दै गरेका आँसुका धाराहरू