काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका केही मन्त्रीहरुले आफ्नो सम्पत्ति लुकाएका छन् । नियुक्त भएको तीन महिनासम्म पनि उनीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्