काठमाडौं । गहमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रहरीमा मन्त्रालयको कुनै हस्तक्षेप नहुने बताएका छन् । नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न