काठमाडौं । फौजदारी मुद्दामा तीन महिनासम्म कैद सजाय पाएकाले पनि प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन् । यसअघि कैद सजाय भएकालाई यस्तो प्रमणपत्र दिइदैनथियो ।