काठमाडौं । सशस्त्र प्रहरीमा रोकिएको बढुवा नयाँ आइजिपी आएलगत्तै अघि बढेको छ । शैलेन्द्र खनालको कार्यकालमा रोकिएको बढुवा पुष्पराम केसी आइजिपी भएलगत्तै अघि बढेको हो