काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरस (भोडि-१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ