काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो