काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित