काठमाडौं । म्यानमारमा फेब्रुअरी १ मा सेनाले कुमार्फत सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन्। कतिपय सरकारी कर्मचारीहरूले काम गर्न छोडेका छन्।