कास्की, २१ माघ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले