काठमाडौं । हाछ्युँ प्राय सबैलाई आउने गर्छ । कसैलाई धेरै त कसैलाई थोरै । मौसम परिवर्तनका कारण हुने एलर्जीले हामीलाई बारम्बार हाछ्युँ आउन सुरु गर्छ