काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो