मूर्खको औषधि हुन्न भन्छन्, नभन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवकाशको मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएर यो कुरा पुष्टि गरेका छन् ।