नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुराँ सञ्चालन गर्न बतास समूहलाई सरकारले अनुमति दिएको घटनाले हाम्रो देशका नेताहरुको सोच र छवि कस्तो छ भन्ने कुरा उजागर गरेको छ