सर्वसाधारण जनताको मुखमा एउटै प्रश्न छ, यो सरकार कहिले ढल्छ ? सरकारको मुखले भन्छ, यो सरकार ढल्दैन । सरकार ढल्छ र ढल्दैनको अन्योलमा रुमल्लिएको छ