दुर्गा प्रसाईंजस्ता एक जना सामान्य नागरिकले राजतन्त्र फर्काउँछु भन्दा गणतन्त्रवादी सत्तारुढ दलहरू आत्तिए । मंसिर ७ गते दुर्गा प्रसाईँको आन्दोलनको प्रतिरोधमा सिंगो एमाले सडकमा उत्रियो