सुवास नेम्वाङको असामयिक निधनको खबरले सिंगो देश स्तब्ध बन्यो । खासगरी संविधान निर्माणमा उनले पुर्याएको योगदानलाई धेरैले स्मरण गर्दै एकाएक सामाजिक सञ्जाल नेम्वाङको श्रद्धाञ्जलीले भरियो