काठमाडौं । संविधानअनुसार समावेशी चरित्रको कमिटी निर्माण गर्नुपर्ने भए पनि नेकपा एमालेले १०औं महाधिवेशनबाट असमावेशी कमिटी गठन गरिएको छ । एमालेको १०औं महाधिवेशन चितवनमा सम्पन्न