काठमाडौं । बागमती प्रदेशसभा बैठक आउँदो बिहीबार (४ कातिक)मा बस्दैछ । बिहीबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।