छोरीको आठौँ जन्मदिन मनाएको धेरै भएको थिएन । ऊ अझै अरु बच्चा जस्तै चञ्चल र चकचके नै थिई । र पनि उसमा बुझिनसक्नु गम्भीरता थियो