सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ । आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट सधैं टाढा रहनुपर्छ