बागलुङ । बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ । एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि