Logo
Logo

पिसिआर परीक्षण शुल्क घट्यो

दृष्टि संवाददाता

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क

विस्तृत पढ्नुहोस